नेपाल पुनर्बीमासहित दुई कम्पनीको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल पुनर्बीमा कम्पनीसहित दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेपाल पुनर्बीमा कम्पनी र नेशनल हाइड्रो पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये नेपाल पुनर्बीमा कम्पनीको १६.५० प्रतिशत अर्थात १ करोड ६५ लाख कित्ता सेयर सूचीकृत भएको हो । त्यस्तै, नेशनल हाइड्रोको १८.५२५ प्रतिशत अर्थात [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल पुनर्बीमा कम्पनीसहित दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेपाल पुनर्बीमा कम्पनी र नेशनल हाइड्रो पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये नेपाल पुनर्बीमा कम्पनीको १६.५० प्रतिशत अर्थात १ करोड ६५ लाख कित्ता सेयर सूचीकृत भएको हो ।

त्यस्तै, नेशनल हाइड्रोको १८.५२५ प्रतिशत अर्थात २५ लाख ६६ हजार ५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यससँगै यी दुबै कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

Share News