आज नेप्सेसँगै सेयर कारोबार पनि बन्द

<p>काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुने भएको छ । सोमबार सार्वजनिक विदा परेको हुँदा सेयर कारोबार नहुने भएको हो । असोज १० गते महान पर्व बडादशैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्सेमा सेयर कारोबार नहुने भएको हो । अब भोलि मंगलबार मात्रै सेयर कारोबार [&hellip;]</p>

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुने भएको छ । सोमबार सार्वजनिक विदा परेको हुँदा सेयर कारोबार नहुने भएको हो ।

असोज १० गते महान पर्व बडादशैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्सेमा सेयर कारोबार नहुने भएको हो ।

अब भोलि मंगलबार मात्रै सेयर कारोबार खुल्नेछ ।

Share News