ग्लोबल हाईड्रोपावरको सेयर प्रत्याभुतिमा मेगा क्यापिटल र नेपाल एसबिआई मर्चेन्ट

<p>काठमाडाैं । ग्लोबल हाईड्रोपावर एसोशिएट्स, मेगा क्यापिटल मार्केट्स तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गबीच त्रिपक्षिय सम्झाैता भएकाे छ । ग्लोबल हाईड्रोपावर एसोशिएट्सले निष्काशन गर्न लागेको ५८ कराेड ६० लाख सेयर पूँजी बराबरकाे १०० रुपैयाँ दरकाे ५८ लाख ६० हजार कित्ता साधारण सेयरकाे प्रत्याभुती गर्न सम्झाैता भएकाे हाे । आज एक कार्यक्रमका बीच एसोशिएट्सका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मार्केट्सका तर्फबाट का. [&hellip;]</p>

काठमाडाैं । ग्लोबल हाईड्रोपावर एसोशिएट्स, मेगा क्यापिटल मार्केट्स तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गबीच त्रिपक्षिय सम्झाैता भएकाे छ ।

ग्लोबल हाईड्रोपावर एसोशिएट्सले निष्काशन गर्न लागेको ५८ कराेड ६० लाख सेयर पूँजी बराबरकाे १०० रुपैयाँ दरकाे ५८ लाख ६० हजार कित्ता साधारण सेयरकाे प्रत्याभुती गर्न सम्झाैता भएकाे हाे ।

आज एक कार्यक्रमका बीच एसोशिएट्सका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मार्केट्सका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र मर्चेन्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

 

Share News