आरएसडिसी लघुवित्तका संस्थापक भुपेन्द्र ज्ञवाली सेयर बेच्दै

<p>काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्ने भएको हो । संस्थापक सेयरधनी भुपेन्द्र ज्ञवालीको नाममा रहेको ४ हजार ९४० कित्ता सेयर बिक्रीमा राखेको हो । सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन । सेयर खरिद गर्न इच्छुकले सर्वसाधारण लगानीकर्ताले ७ दिनभित्र आवेदन [&hellip;]</p>

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्री गर्ने भएको हो ।

संस्थापक सेयरधनी भुपेन्द्र ज्ञवालीको नाममा रहेको ४ हजार ९४० कित्ता सेयर बिक्रीमा राखेको हो । सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन ।

सेयर खरिद गर्न इच्छुकले सर्वसाधारण लगानीकर्ताले ७ दिनभित्र आवेदन दिन लघुवित्तले आग्रह गरेको छ । लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल रहेको छ ।

Share News