रिडी पावरले पायो हकप्रद जारी गर्न अनुमति

<p>काठमाडौं । रिडी पावर कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न विद्युत नियमन आयोगले अनुमति दिएको छ । कम्पनीलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न आयोगले पूर्व स्वीकृति प्रदान गरेको हो । कम्पनीले हकप्रद सेयर निष्काशन गर्न माघ २५ गते पूर्व स्वीकृतिको लागि आयोगमा आवेदन दिएको थियो । आयोगले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको १ः०.५ को अनुपातमा [&hellip;]</p>

काठमाडौं । रिडी पावर कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न विद्युत नियमन आयोगले अनुमति दिएको छ । कम्पनीलाई ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न आयोगले पूर्व स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले हकप्रद सेयर निष्काशन गर्न माघ २५ गते पूर्व स्वीकृतिको लागि आयोगमा आवेदन दिएको थियो । आयोगले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको १ः०.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न पूर्व स्वीकृति प्रदान गरेको हो ।

आगामी वार्षिक साधारण सभाले पारित गरेपछि कम्पनीले हकप्रद सेयर निष्काशन गर्नेछ ।

Share News