नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गुह्वेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । आइतबार गुह्वेश्वरी फाइनान्स कम्पनीको ६.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सको ६.५ प्रतिशत बोनस वापतको ६ लाख १७ हजार ७६० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गुह्वेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको बोनस सेयर सूचीकृत भएको छ । आइतबार गुह्वेश्वरी फाइनान्स कम्पनीको ६.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

फाइनान्सको ६.५ प्रतिशत बोनस वापतको ६ लाख १७ हजार ७६० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Share News