नीति तथा कार्यकम : न्यून आय भएका व्यक्तिको लघुबीमा गरिने

<p>काठमाडौं । आगामी आर्थिक वर्षमा न्यून आय भएका व्यक्तिहरुको लघुबीमा गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यकम सार्वजनिक गर्दै स्थानीय सरकारमार्फत लघुबीमाको प्रवर्द्धन गरिने बताएका हुन् । साथै, उनले देशभर बीमाको पहुँच विस्तार गरिने समेत बताएका छन् ।</p>

काठमाडौं । आगामी आर्थिक वर्षमा न्यून आय भएका व्यक्तिहरुको लघुबीमा गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यकम सार्वजनिक गर्दै स्थानीय सरकारमार्फत लघुबीमाको प्रवर्द्धन गरिने बताएका हुन् ।

साथै, उनले देशभर बीमाको पहुँच विस्तार गरिने समेत बताएका छन् ।

Share News