एशियन लाइफले संस्थापक सेयर बेच्दै

<p>काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको २४ हजार ८७१ कित्ता सेयर बिक्री गर्ने भएको हो । सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन । कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र आवेदन नपरेमा सर्वसाधारण [&hellip;]</p>

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको २४ हजार ८७१ कित्ता सेयर बिक्री गर्ने भएको हो ।

सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन ।

कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।

Share News