काठमाडौं । सरकारले २ लाखभन्दा बढी किसानको बाली तथा पशुपन्छी बीमाको प्रिमियममा अनुदान दिन ९५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् ।