निकुञ्ज तथा आरक्षण संरक्षणमा खटिनेको दुर्घटना बीमा

<p>काठमाडौं । निकुञ्ज तथा आरक्षण संरक्षणमा खटेका कर्मचारीको पनि दुर्घटना बीमा हुने भएको छ । सरकारले आगामी आर्थिक वर्षदेखि उक्त कर्मचारीहरुको दुर्घटना बीमा गर्ने भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् ।</p>

काठमाडौं । निकुञ्ज तथा आरक्षण संरक्षणमा खटेका कर्मचारीको पनि दुर्घटना बीमा हुने भएको छ । सरकारले आगामी आर्थिक वर्षदेखि उक्त कर्मचारीहरुको दुर्घटना बीमा गर्ने भएको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् ।

Share News