काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनःसंरचना गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् ।
उक्त कार्यक्रमको लागि सरकारले ५ अर्ब ९४ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।