श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेट ८ अर्ब रुपैयाँ

<p>काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ८ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरिने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।</p>

काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ८ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरिने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

Share News