देउवाको गृह जिल्लामा मेडिकल कलेज स्थापना गर्न बजेट विनियोजन

<p>काठमाडौं ।सरकारले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा मेडिकल कलेज स्थापना गर्नका लागि  बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न आवश्यक बजेट निनियोजन गरेको बताएका हुन् ।</p>

काठमाडौं ।सरकारले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा मेडिकल कलेज स्थापना गर्नका लागि  बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न आवश्यक बजेट निनियोजन गरेको बताएका हुन् ।

Share News