पूर्व पश्चिम राजमार्ग स्तरोन्नति गर्न ३१ अर्ब बजेट

<p>काठमाडौं । सरकारले पूर्व पश्चिम राजमार्ग विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । यस्तै, मध्य पहाडी राजमार्ग अन्तर्गत पाँचथर, नुवाकोट, पर्वत, बागलुङ्ग, जाँजरकोट लगायतका विभिन्न १२ खण्डको विस्तार तथा स्तरोन्नति गर्न [&hellip;]</p>

काठमाडौं । सरकारले पूर्व पश्चिम राजमार्ग विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

यस्तै, मध्य पहाडी राजमार्ग अन्तर्गत पाँचथर, नुवाकोट, पर्वत, बागलुङ्ग, जाँजरकोट लगायतका विभिन्न १२ खण्डको विस्तार तथा स्तरोन्नति गर्न ३ अर्ब ९६ करेड रुपैयाँ, हुलाकी राजगमार्गमा ३ अर्ब ३९ करोड रुपैयाँ, मधनभण्डारी राजमार्गका लागि २ अर्ब ४१ करोड रुपैयाँ बजेट छुट्याएको उनले बताए ।

Share News