नागढुङ्गा सुरुङमार्गको बजेट ५ अर्ब, आगामी वर्षभित्र सम्पन्न हुने

<p>काठमाडौं । सरकारले  नागढुङ्गा सुरुङमार्ग निर्माणकाे काम आगामी आर्थिक वर्ष २०८०/०८१ भित्र सम्पन्न गर्नका लागि ५ अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै नागढुङ्गा सुरुङ मार्ग निर्माणको लागि उक्त बजेट विनियोजन भएको बताए ।</p>

काठमाडौं । सरकारले  नागढुङ्गा सुरुङमार्ग निर्माणकाे काम आगामी आर्थिक वर्ष २०८०/०८१ भित्र सम्पन्न गर्नका लागि ५ अर्ब १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै नागढुङ्गा सुरुङ मार्ग निर्माणको लागि उक्त बजेट विनियोजन भएको बताए ।

Share News