धरानको खानेपानी समस्या समाधान गर्न ४ करोड बजेट विनियोजन 

<p>काठमाडौं । कोशी प्रदेशले धरान उपमहानगरपालिकाको खानेपानी समस्या समाधान गर्नका ४ करोड रुपैयाँ बजेट विनियोजन गरेका छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै उपमहानगरको खानेपानी समस्या समाधान गर्न ४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएका हुन् । यस्तै, खानेपानी सिचाइ उर्जा क्षेत्रको लागि [&hellip;]</p>

काठमाडौं । कोशी प्रदेशले धरान उपमहानगरपालिकाको खानेपानी समस्या समाधान गर्नका ४ करोड रुपैयाँ बजेट विनियोजन गरेका छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै उपमहानगरको खानेपानी समस्या समाधान गर्न ४ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिएका हुन् ।

यस्तै, खानेपानी सिचाइ उर्जा क्षेत्रको लागि ५ अर्ब ४३ करोड ८३ लाख रुपैयाँ विनियोजन गरेको पनि कार्कीले जानकारी दिए ।

Share News