काठमाडौं महानगरले कुन शीर्षकमा कति छुट्यायो बजेट ? (पूर्णपाठ)

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०।८१ को लागि कूल २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट छुट्याएको हो । जस अन्तर्गत चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगत तर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार [&hellip;]</p>

फाइल फोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०।८१ को लागि कूल २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट छुट्याएको हो ।

जस अन्तर्गत चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगत तर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार विनियोजन गरिएको छ । जुन क्रमशः ३३.७२ र ६६.२८ प्रतिशत रहेको महानगरले बताएको छ ।

यस्तो छ महानगरको बजेट (पूर्णपाठ)
[pdf id=420418]

Share News