काठमाडौं । सरकारले रोपवेको सट्टा पोडवेको सम्भाव्यता अध्ययन गर्न बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले पोडवेले यातायातको नयाँ आयाम दिने बताएका हुन् ।