सभापति देउवालाइ कुर्दै कांग्रेसका नेता

 
काठमाडौं । मध्यान्ह १ बजेबाट बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेको छैन ।

सभापति सेर बहादुर देउवा पार्टी केन्द्रीय कार्यालयको बैठकस्थलमा पुग्न अबेर भएकाले बैठक सुरु हुन नसकेको बैठकस्थलमा रहेका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

पछिल्लो बैठक बसेको ९ महिनापछि बस्दै गरेको केन्द्रीय समिति बैठकलाइ नेताहरूले महत्वकासाथ हेरेका छन् ।

Share News