त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वेबसाइट ह्याक

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक भएको छ । ह्याकरले विमानस्थल कार्यालयको वेवसाइट ह्याक गरेको कार्यालयले जानकारी दिएको छ । 

अहिले सो कार्यालयको वेवसाइट खुलेको छैन । ह्याकरले वेबसाइट आफ्नो नियन्त्रणमा लिएर सामग्री अध्यागमनको साइटमा राखेको छ ।

कार्यालयले ह्याकरबाट वेवसाइटलाई रिकभर गर्ने प्रयास गरिरहेको छ । 

Share News