देउवा निवास बुढानिलकण्ठमा पनि आगजनी

काठमाडौं । प्रदर्शनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पनि आगजनी गरेको छ । 

प्रदर्शनकारीलाई रोक्न खोजेपनि प्रहरीलाई स्थिति नियन्त्रणमा लिन सकस भएको छ । 

अहिले प्रदर्शनकारीले भीआईपी नेताहरूको घरलाई टार्गेट गरेर तोडफोड तथा आगजनी गरिरहेका छन् । 
 

Share News