मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आह्वानमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको जनाइएको छ ।

बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ । 

Share News