काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनमा पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन शनिबारको प्राथमिकता रहेको बताएका छन् ।
शनिबार सामाजिक लेख्दै उनले नेकपा (एमाले) का लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समिक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची रहेको बताएका हुन् ।
‘यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले, किन चलाइरहेका हुन्,’ उनले भने ।