तेहरान क्षेत्रमा व्यापक युद्धविराम हुनुपर्छ : इरानका उप-परराष्ट्रमन्त्री

काठमाडौं । इरानका उप-परराष्ट्रमन्त्री सईद खतिबजादेले तेहरानले शत्रुताको स्थायी अन्त्यका लागि आह्वान गरिरहेको बताएका छन् । अन्टाल्या डिप्लोमेसी फोरमको अवसरमा उनले आफूहरूको क्षेत्रमा युद्धविराम आवश्यक रहेको बताए । 

तेहरान क्षेत्रमा द्वन्द्वको चक्र अन्त्य गर्न प्रतिवद्ध रहेको उनले बताए । आफूहरू यो शत्रुता अन्त्य गर्न धेरै प्रतिवद्ध रहेको र यस क्षेत्रमा यो युद्धलाई पूर्ण रूपमा अन्त्य गर्न चाहेको बताए  ।      

Share News