सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको छ । 

नेपाली सुनचाँदी व्यवसायीका अनुसार बुधबार सुनको मूल्य घटेर तोलामा २ लाख ९४ लाख ५०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुनको मूल्य तोलामा २ लाख ९७ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।

साथै चाँदीको मूल्य आज तोला ३० रुपैयाँले घटेको छ । चाँदीको मूल्य घटेर तोलामा ४ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको छ ।   

Share News