बुद्ध

गाेपाल खनाल

राखेर ईर्ष्या अनि अहङ्कार किन भैरहेछौ क्रुद्ध 
गर्नु छ सत्कर्म राखेर सद्भाव बोली व्यवहार शुद्ध 
युद्धको विभीषिकाबाट मानवता बचाउन तत्पर रहौं
मनन गरौं त यही भनिरहेछन् मोह छाडेर हिँडेका बुद्ध 

Share News