काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याएको साधारण सेयरको लक–इन अवधि यही साउनमा समाप्त हुने भएको छ।
कम्पनीका अनुसार सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५० हजार कित्ता साधारण सेयरको लक–इन अवधि अवधि सेयर बाँडफाँट भएको मितिले ६ महिनापछि अर्थात् २०८३ साउन २६ गते समाप्त हुनेछ ।