विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त

फाइल तस्बिर ।

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा. डा. खड्गबहादुर केसी नियुक्त भएका छन् ।

बुधबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नियुक्त गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

त्यसैगरी, सचिव पदमा प्रा.डा. रोजिश श्रेष्ठ नियुक्त भएकी छन् ।

Share News