काठमाडौं । आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा डा. सिद्धार्थ कुमार ठाकुर नियुक्त भएका छन् । उनलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा पदमा नियुक्त गरेकी हुन् ।
ठाकुरले मेहतासमक्ष पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।
शपथ ग्रहणसँगै ठाकुरले अब परिषद्को नेतृत्व सम्हाल्नेछन् ।