निर्वाचनको मिति सार्ने सरकारको निर्णय, असार ९ गते दोश्रो चरणको चुनाव

<p>काठमाडौं । सरकारले स्थानिय तहको दोश्रो निर्वाचन असार ९ गतेलाई सार्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले असार ९ गतेका लागि स्थानिय तहको दोश्रो चरणको निर्वाचन सार्ने निर्णय गरेको हो । मधेश केन्द्रित राजपालाई निर्वाचनमा सहभागी गराउन भन्दै मन्त्रिपरिषदले निर्वाचनको मिति सार्ने निर्णय गरेको हो ।</p>

काठमाडौं । सरकारले स्थानिय तहको दोश्रो निर्वाचन असार ९ गतेलाई सार्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले असार ९ गतेका लागि स्थानिय तहको दोश्रो चरणको निर्वाचन सार्ने निर्णय गरेको हो ।

मधेश केन्द्रित राजपालाई निर्वाचनमा सहभागी गराउन भन्दै मन्त्रिपरिषदले निर्वाचनको मिति सार्ने निर्णय गरेको हो ।

Share News