भारमोरा ब्राण्डको नयाँ शोरुम उद्घाटन, गुणस्तरीय टाइलहरु पाइने

<p>काठमाडौं । तीनकुनेमा रहेको कृष्णा मार्बल कम्पनीले भारमोरा ब्राण्डको टाइलहरुको नयाँ शोरुम उद्घाटन गरेको छ । शुक्रबार कम्पनीका प्रमुख अतिथि भारमोरा कम्पनीका सञ्चालक राजु देतरोजाद्वारा उक्त शोरुमको उद्घाटन गरिएको हो । कम्पनीका सञ्चालक देतरोजाले कार्यक्रममा नयाँ प्रविधिका विभिन्न साइज र विभिन्न फिनिसिङ्गका गुणस्तरीय टाइलहरुको बारेमा जानकारी दिएका छन् । साथै कृष्णा मार्बलबाटै थोक तथा खुद्रा [&hellip;]</p>

काठमाडौं । तीनकुनेमा रहेको कृष्णा मार्बल कम्पनीले भारमोरा ब्राण्डको टाइलहरुको नयाँ शोरुम उद्घाटन गरेको छ । शुक्रबार कम्पनीका प्रमुख अतिथि भारमोरा कम्पनीका सञ्चालक राजु देतरोजाद्वारा उक्त शोरुमको उद्घाटन गरिएको हो ।

कम्पनीका सञ्चालक देतरोजाले कार्यक्रममा नयाँ प्रविधिका विभिन्न साइज र विभिन्न फिनिसिङ्गका गुणस्तरीय टाइलहरुको बारेमा जानकारी दिएका छन् । साथै कृष्णा मार्बलबाटै थोक तथा खुद्रा बिक्री गर्ने विभिन्न योजनाहरुको बारेमा समेत जानकारी गराउँदै उपभोक्तालाई सामान निशुल्क ढुवानी तथा गुणस्तर सम्बन्धी प्राविधिक ग्यारेन्टी पनि गरेको कम्पनीले बताएको छ ।

Share News