केल्भिनेटरका दुई नयाँ मोडलको वासिङ्ग मेसिन बजारमा, मूल्य ५४ देखि ५७ हजार रुपैयाँ पर्ने

<p>काठमाडौं । चौधरी ग्रुप अन्तर्गत इओएल प्रालिले केल्भिनेटरका थप दुई नयाँ मोडलका फ्रन्ट लोडिङ्ग वासिङ्ग मेसिन नेपाली बजारमा ल्याएका छन् । जस अन्तर्गत केएलएफटी६५एमएसडी(६.५ केजी) र केएलएफटी७४एमएसडी(७.५ केजी) रहेका छन् । जसमा हट वाटर वास, बिग डोर, टुब किल्न, अटो रिस्टार्ट, पउज, स्पीड वास, इन्टीलिजेन्ट मेमोरी फङ्सन, चाइल्ड लक, डिजिटल स्क्रिन, अटो पावर, एन्टी फोएमिङ [&hellip;]</p>

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत इओएल प्रालिले केल्भिनेटरका थप दुई नयाँ मोडलका फ्रन्ट लोडिङ्ग वासिङ्ग मेसिन नेपाली बजारमा ल्याएका छन् । जस अन्तर्गत केएलएफटी६५एमएसडी(६.५ केजी) र केएलएफटी७४एमएसडी(७.५ केजी) रहेका छन् ।

जसमा हट वाटर वास, बिग डोर, टुब किल्न, अटो रिस्टार्ट, पउज, स्पीड वास, इन्टीलिजेन्ट मेमोरी फङ्सन, चाइल्ड लक, डिजिटल स्क्रिन, अटो पावर, एन्टी फोएमिङ एण्ड सेन्सर जस्ता विशेषताको साथ आरपीएम १००० रहेको छ ।

बजारमा यी दुई ब्राण्डको ६.५ केजीको केल्भिनेटरलाई ५४ हजार ५९० रुपैयाँ र ७.५ केजीको लाई ५७ हजार ०९० रुपैयाँ पर्ने केल्भिनेटरका आधिकारीक विक्रेता सि.जी. इ.ओ.एल.ले जनाएका छन् ।

Share News