एमआई ब्राण्डकाे ‘किन मान्छौ बोर दशैं तिहारमा एमआईको गिफ्ट स्योर’ योजना 

<p>काठमाडौं । नेपाली बजारमा अग्रता लिइरहेको एमआई ब्राण्डले ल्यायो ‘किन मान्छौ बोर दशै तिहारमा एमआईको गिफ्ट स्योर’ योजना ल्याएको छ । कम्पनीले यस योजना अन्तर्गत कम्पनीले हातखाली नजाने उपहार दिने भएको छ । साथै, दुबई कपल ट्रिप, ब्याङकक ट्रिप, पलसर बाइक, एमआई टिभी, एमआई ल्यापटप, एमआई स्कुटी, एमआई रोबट भ्याकुम, एमआई फोन, एमआई लुगेगज, एमआई [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा अग्रता लिइरहेको एमआई ब्राण्डले ल्यायो ‘किन मान्छौ बोर दशै तिहारमा एमआईको गिफ्ट स्योर’ योजना ल्याएको छ । कम्पनीले यस योजना अन्तर्गत कम्पनीले हातखाली नजाने उपहार दिने भएको छ ।

साथै, दुबई कपल ट्रिप, ब्याङकक ट्रिप, पलसर बाइक, एमआई टिभी, एमआई ल्यापटप, एमआई स्कुटी, एमआई रोबट भ्याकुम, एमआई फोन, एमआई लुगेगज, एमआई वाटर प्यिूरिफाएर, एमआई हेडफोन, एमआई टिभी बक्स, एमआई एयर प्यिूरिफाएर, आदि पाउने कम्पनीले जनाएको छ ।

वत्सल इम्पेक्सल एमआई ब्राण्डका स्मार्टफोनमामोवाइल क्षेत्रमै पहिलो पटक २ वर्षको वारेन्टी भित्र्याएको छ । कम्पनीले हालै ग्राहकको थप मोवाइलप्रतिको सुरक्षालाई मध्यनजर गदै १ वर्षको निशुल्क इन्सुरेन्स ल्याएको छ ।

उपहार योजनामा सहभागिताको लागि एमआई नेपाल एप्प डाउनलोड गरि अनि भेरिफाइएमा गई फारम फिलअप गर्नुपर्ने छ । त्यसपछि रजिष्टार्ड गरि रजिष्टार्ड भएको जानकारीको साथै उपहार विजेताहरुको घोषणा तुरुन्तै एसएमए मार्पmत गराइने कम्पनीले जनाएको छ ।

Share News