अमेरिकाले नेपाललाई दियो ५० अर्ब , सडक र विद्युत विकासमा खर्च हुने

<p>काठमाडौं । जलविद्युत प्रसारणलाइन र सडकलगायत अन्य पुर्वाधार निर्माण गर्न नेपाललाई अमेरिकाले (५० करोड डलर) ५० अर्ब रुपैयाँ भन्दा बढी सहयोग गरेको छ । अमेरिकाले आफनो कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत सो रकम सहयोग गरेको हो । सहयोगसम्बन्धी सम्झौतामा बिहीबार अमेरिकाको वासिङ्गटन डिसीमा हस्ताक्षर भएको छ । अमेरिकाले एकमुष्ठ गरेको हालसम्म कै सबैभन्दा ठुलो [&hellip;]</p>

Share News