काठमाडौं । बुधबार कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको १५ प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको हो ।
समायोजन पछि बैंकको सेयर मूल्य प्रतिकित्ता १६५ रुपैयाँ रहेको छ । जसको आधारित मूल्य प्रतिकित्ता २०८ रुपैयाँ रहेको थियो ।