बैंक अफ काठमाण्डको शाखा गल्छी र मिर्चैयामा

<p>काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले दुई शाखा विस्तार गरेको छ । बैंकले धादिङको गल्छी र सिरहाको मिर्चैयामा दुई शाखाबाट बैंकिङ कारोबार सुरु गरेको छ । &nbsp; &nbsp; &nbsp; &nbsp; गल्छी शाखाको बैंकका संचालक राधेश पन्त तथा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् । त्यस्तैगरी मिर्चैया शाखाको बैंकका संचालक गोविन्दप्रसाद शर्मा [&hellip;]</p>

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले दुई शाखा विस्तार गरेको छ । बैंकले धादिङको गल्छी र सिरहाको मिर्चैयामा दुई शाखाबाट बैंकिङ कारोबार सुरु गरेको छ ।

 

 

 

 

गल्छी शाखाको बैंकका संचालक राधेश पन्त तथा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
त्यस्तैगरी मिर्चैया शाखाको बैंकका संचालक गोविन्दप्रसाद शर्मा रेग्मी, मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष हरिशंकर साहले उद्घाटन गरेका थिए ।

 

बैंकले ७७ शाखा, ६७ एटीएम र ८ वटा एक्टेन्सन् काउण्टर तथा १७ शाखा रहित बिन्दुहरुबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News