छुट्टै महिला समिति बनाउने निर्णय गर्दै, सकियो साफा मम्मेलन

<p>काठमाडौं। राजधानीमा गएको मंगलबारदेखि सुरु भएको दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) सम्मेलन बिहीबार सम्पन्न भएको छ । सम्मेलनको ५१ औं सञ्चालक समितिको बैठक तथा ८६ औं एसेम्बली बैठकले साफामा छुट्टै महिला लेखा व्यवसायी सम्बन्धि समिति बनाउने निर्णय गरेको हो । सार्क क्षेत्रमा महिलाहरुको लेखा व्यवसायमा बढीभन्दा बढी आबद्धता बढाउने उद्देश्यले बैठकले त्यस्तो सैद्धान्तिक सहमति [&hellip;]</p>

काठमाडौं। राजधानीमा गएको मंगलबारदेखि सुरु भएको दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) सम्मेलन बिहीबार सम्पन्न भएको छ ।

सम्मेलनको ५१ औं सञ्चालक समितिको बैठक तथा ८६ औं एसेम्बली बैठकले साफामा छुट्टै महिला लेखा व्यवसायी सम्बन्धि समिति बनाउने निर्णय गरेको हो ।

सार्क क्षेत्रमा महिलाहरुको लेखा व्यवसायमा बढीभन्दा बढी आबद्धता बढाउने उद्देश्यले बैठकले त्यस्तो सैद्धान्तिक सहमति गरेको छ । सहमति अनुसार बन्ने महिला समितिमा सम्पूर्ण पदाधिकारी महिला नै हुने बताइएको छ ।

Share News