नेपालले युएईलाई जित्यो

<p>&nbsp; काठमाडौं । नामेवियामा आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत तेस्रो खेलमा नेपालले प्रतिद्धन्द्धी युएईलाई ४ विकेटले पराजित गरेको छ । युएईले दएको ११५ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा २८.५ ओभरमा पुरा गरेर जित हात पारेको हो ।कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गर्दै ५१ रन बनाउदै अर्धशतक प्रहार गरे [&hellip;]</p>

 

काठमाडौं । नामेवियामा आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत तेस्रो खेलमा नेपालले प्रतिद्धन्द्धी युएईलाई ४ विकेटले पराजित गरेको छ ।


युएईले दएको ११५ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा २८.५ ओभरमा पुरा गरेर जित हात पारेको हो ।कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गर्दै ५१ रन बनाउदै अर्धशतक प्रहार गरे । टस हारेर ब्याटिङ गरेको युएईले ३१ ओभरमा सबै विकेट गुमाउदै ११४ रन बनाएको थियो । नेपालको यो दोस्रो जित हो ।

 

Share News