७ वटा जीवन बीमा कम्पनीको नाफा १३७ प्रतिशतले वृद्धि, कसको कति(सूचिसहित)

<p>काठमाडौं । ७ वटा जीवन बीमा कम्पनीहरुको नाफा १३७.४१ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक बर्षको पुस मसान्त अवधीमा ती कम्पनीहरुको नाफा ४४ करोड ५५ लाखले बढेर ७६ करोड ९७ लाख पुगेको हो । २०७३ पुस मसान्तमा भने ती कम्पनीहरुको नाफा जम्मा ३२ करोड ४४ लाखमै सिमित थियो । यसपाली पनि नेपाल लाइफ इन्स्योरेन्स [&hellip;]</p>

काठमाडौं । ७ वटा जीवन बीमा कम्पनीहरुको नाफा १३७.४१ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक बर्षको पुस मसान्त अवधीमा ती कम्पनीहरुको नाफा ४४ करोड ५५ लाखले बढेर ७६ करोड ९७ लाख पुगेको हो । २०७३ पुस मसान्तमा भने ती कम्पनीहरुको नाफा जम्मा ३२ करोड ४४ लाखमै सिमित थियो ।

यसपाली पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक नाफा कमाउने सूचि सुरक्षित गरेको छ । नेशनल लाइफले दोश्रो बढि नाफा कमाउने कम्पनीको स्थान ओगट्दा एसियन लाइफ भने पुछारमा परेको छ यद्यपी उसको नाफा भने २५ प्रतिशतले बढेकै छ ।

Share News