नेपाल टेलिकमको नाफा घट्यो, ६ महिनामा ७ अर्ब ४८ करोड मात्र

<p>काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाल टेलिकमको नाफा घटेको छ । गत पुससम्म टेलिकमले ७ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा टेलिकमको नाफा ७ अर्ब ९१ करोड रुपैयाँ थियो । चालु आवको दोस्रो त्रैमाशमा टेलिकमले २२ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाल टेलिकमको नाफा घटेको छ ।

गत पुससम्म टेलिकमले ७ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा टेलिकमको नाफा ७ अर्ब ९१ करोड रुपैयाँ थियो ।

चालु आवको दोस्रो त्रैमाशमा टेलिकमले २२ अर्ब ३६ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा टेलिकमको नाफा २२ अर्ब ४७ करोड रुपैयाँ थियो ।

नाफा घटेपछि टेलिकमको प्रतिसेयर आम्दानी (ईपीएस) ९९ रुपैयाँ ७७ पैसामा झरेको छ ।

Share News