एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको कोटिहवामा

<p>काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देही स्थित कोटिहवामा विस्तार भएको छ । उक्त शाखाको उद्घाटन भैरहवाका नेपाल राष्ट्र बैंकका निर्देशक अशोककुमार पौडेलले एक समारोहबीच गरेका छन् । यस शाखाको उद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १७३ शाखा कार्यालयहरु, १७२ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । साथै, बैंकले अन्य [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देही स्थित कोटिहवामा विस्तार भएको छ । उक्त शाखाको उद्घाटन भैरहवाका नेपाल राष्ट्र बैंकका निर्देशक अशोककुमार पौडेलले एक समारोहबीच गरेका छन् ।

यस शाखाको उद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १७३ शाखा कार्यालयहरु, १७२ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

साथै, बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Share News