ग्लोबल आइएमई बैंकको ६९औँ शाखारहित बैंकिङ्ग सेवा रोल्पामा

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकले ६९औँ शाखारहित बैंकिङ्ग सेवा रोल्पामा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन मादी गाउँपालिका प्रमुख नन्दबहादुर पुनले गरेका थिए । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय कमल घर्ती मगरलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । हाल बैंकले ११५ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकले ६९औँ शाखारहित बैंकिङ्ग सेवा रोल्पामा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन मादी गाउँपालिका प्रमुख नन्दबहादुर पुनले गरेका थिए ।


उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय कमल घर्ती मगरलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

हाल बैंकले ११५ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News