योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले गरे राजीनामाको घोषणा

<p>काठमाडौं । सरकार परिवर्तनपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले राजीनामाको घोषणा गरेका छन् । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई योजना आयोगको उपाध्यक्ष बनाएका थिए । केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि उनले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी राजीनामा दिने घोषणा गरेका हुन् । उनले आइतबार प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाउने जानकारी दिए । पत्रकार [&hellip;]</p>

काठमाडौं । सरकार परिवर्तनपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले राजीनामाको घोषणा गरेका छन् ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई योजना आयोगको उपाध्यक्ष बनाएका थिए ।

केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि उनले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले आइतबार प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाउने जानकारी दिए । पत्रकार सम्मेलनमा ६ महिनाको प्रगति विवरण पनि सार्वजनिक गरेका थिए ।

Share News