काठमाडौं । सरकारले राष्ट्रिय गौरबको आयोजना थपेको छ । अहिले महाकाली सिंचाई आयोजना थप गरिएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । सो आयोजनाको लागि सरकारले १० अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।