नयाँ वर्षमा बजाजको शुन्य अफर: अब शुन्य ब्याजदरमा बाइक किन्नेदेखि १० लाखसम्म जित्ने अवसर

<p>काठमाडौं । नेपालको लागि बजाज बाइकको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड के ले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकहरुका लागि बजाज शून्य अफर ल्याएको छ । यस अफरबाट ग्राहकहरुले शून्यबाटै लाखौं लाख जित्न सक्नेछन् । यस अफरमा सहभागी हुन ग्राहकले बजाजको आधिकारिक शोरुम वा विक्रेताबाट कुनै पनि बजाज बाइक खरिद [&hellip;]</p>

काठमाडौं । नेपालको लागि बजाज बाइकको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड के ले नयाँ वर्ष २०७८ को अवसरमा नयाँ बजाज किन्ने ग्राहकहरुका लागि बजाज शून्य अफर ल्याएको छ ।

यस अफरबाट ग्राहकहरुले शून्यबाटै लाखौं लाख जित्न सक्नेछन् । यस अफरमा सहभागी हुन ग्राहकले बजाजको आधिकारिक शोरुम वा विक्रेताबाट कुनै पनि बजाज बाइक खरिद गर्नुपर्नेछ ।

यो योजना अनुसार बजाजका कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा वा एसएमएस मार्फत प्राप्त आफ्नो युनिक कोडलाई विक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएस मार्फत ४ वटादेखि ६ वटासम्म शून्य प्राप्त गरी पूरै १० लाखसम्म जित्न सक्नेछन् । अर्थात् यस अफरमा सहभागी भएर ग्राहकले न्यूनतम पनि १० हजार निश्चितरुपमा प्राप्त गर्न सक्नेछन् ।

यस नयाँ वर्ष ग्राहकहरुलाई शून्य टेन्सन दिएर बजाजको उत्कृष्ट बाइकहरु प्रदान गर्नु आफुहरुको उदेश्य रहेको कम्पनीले जनाएको छ ।

Share News