संसद बैठक भोलि १ बजेसम्मका लागि स्थगित

<p>काठमाडाैं । प्रधानमन्त्रीको आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो ।</p>

काठमाडाैं । प्रधानमन्त्रीको आग्रहमा प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

Share News