सिप्रवी र एनआइबिएलको आयोजनामा लगानीकर्ता जनचेतनामुलक कार्यक्रम

<p>वीरगञ्ज । शेयर बजारमा लगानी गरी अवसर खोज्ने युवाहरुको लागि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । एनआइबिएल एस क्यापिटल लिमिटेड र ब्रोकर नम्बर २२ सिप्रवी सेक्यूरिटीज प्रालिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा एनआइबिएलले नि:शुल्क डीम्याट खाता खोल्ने कार्यक्रम पनि सञ्चालन गरेको थियो । आगामी दिनमाहरुमा पनि आयोजना हुने यस्ता कार्यक्रममा सहभागी [&hellip;]</p>

वीरगञ्ज । शेयर बजारमा लगानी गरी अवसर खोज्ने युवाहरुको लागि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

एनआइबिएल एस क्यापिटल लिमिटेड र ब्रोकर नम्बर २२ सिप्रवी सेक्यूरिटीज प्रालिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा एनआइबिएलले नि:शुल्क डीम्याट खाता खोल्ने कार्यक्रम पनि सञ्चालन गरेको थियो ।

आगामी दिनमाहरुमा पनि आयोजना हुने यस्ता कार्यक्रममा सहभागी हुने जनाएको छ । एनआइबिएल एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ, संस्थागत परामर्श सेवा, लगानी व्यवस्थापन सेवा र निक्षेप सदस्यका अन्य वित्तीय सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

Share News