अर्थमन्त्री शर्माद्वारा आर्थिक सर्वेक्षण पेश

<p>काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा चालु आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश गरेका छन् । उनले शनिबार भएको प्रतिनिधिसभाको बैठकमा चालु आर्थिक वर्ष २०७९/७९ को आर्थिक सर्वोक्षण पेश गरेका हुन् । उनले विभिन्न मन्त्रालयको प्रगति विवरण, सार्वजनिक संस्थानको प्रगति विवरण तथा समीक्षा सदन समक्ष पेश गरेका हुन् ।</p>

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकमा चालु आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश गरेका छन् ।

उनले शनिबार भएको प्रतिनिधिसभाको बैठकमा चालु आर्थिक वर्ष २०७९/७९ को आर्थिक सर्वोक्षण पेश गरेका हुन् ।

उनले विभिन्न मन्त्रालयको प्रगति विवरण, सार्वजनिक संस्थानको प्रगति विवरण तथा समीक्षा सदन समक्ष पेश गरेका हुन् ।

Share News