प्रदेश १ काे कृषि क्षेत्रमा २ अर्ब रुपैयाँ बजेट विनियोजन

<p>काठमाडौं । प्रदेश १ ले कृषि क्षेत्रमा दुई अर्ब ५९ करोड २३ लाख रुपैया बजेट विनियोजन गरेको छ । कृषि क्षेत्रको रुपान्तरण र व्यवासायिकरण विभिदिकरणको लागि सो बजेट विनियोजन गरेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्बोले आज आगामी आर्थिक २०७९/८० को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।</p>

काठमाडौं । प्रदेश १ ले कृषि क्षेत्रमा दुई अर्ब ५९ करोड २३ लाख रुपैया बजेट विनियोजन गरेको छ ।

कृषि क्षेत्रको रुपान्तरण र व्यवासायिकरण विभिदिकरणको लागि सो बजेट विनियोजन गरेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्बोले आज आगामी आर्थिक २०७९/८० को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

Share News