याडियाको स्कुटर खरिदमा २० हजार रुयैयाँ छुट, ९० हजारको टिभी पनि जित्न सकिने

<p>काठमाडौं । नेपालको लागि याडिया ब्राण्डका ई-स्कुटरको आधिकारिक विक्रेता कुजु नेपालले बम्पर फिफा वर्ल्ड कप अफर घोषणा गरेको छ । यो अफर विश्वकप २०२२ मा खरिद गरिएका सबै याडिया व्राण्डको ई-स्कूटरका मोडेलहरूमा लागुहुने कम्पनीले बताएको छ । यस अफर अुनसरा हरेक याडिया ब्रान्डको ई-स्कुटर को खरिदमा २० हजार रुपैयाँ छुट पाउनेछन् । यसका साथै भाग्यशाली विजेताहरुले [&hellip;]</p>

काठमाडौं । नेपालको लागि याडिया ब्राण्डका ई-स्कुटरको आधिकारिक विक्रेता कुजु नेपालले बम्पर फिफा वर्ल्ड कप अफर घोषणा गरेको छ ।

यो अफर विश्वकप २०२२ मा खरिद गरिएका सबै याडिया व्राण्डको ई-स्कूटरका मोडेलहरूमा लागुहुने कम्पनीले बताएको छ ।

यस अफर अुनसरा हरेक याडिया ब्रान्डको ई-स्कुटर को खरिदमा २० हजार रुपैयाँ छुट पाउनेछन् । यसका साथै भाग्यशाली विजेताहरुले ९० हजार, ५५ हजार र ४१ हजारको स्मार्ट एल।ई।डी। टिभी पाउनेछन् ।

कम्पनीले ग्राहकहरुले आफ्नो कुनै पनि ब्रान्डका दुई पाङ्ग्रे सवारी साधनमा स्थलगत मूल्यकनको एक्सचेन्ज अफर पनि व्यवस्था गरेको जनाएकाे छ ।

Share News